दफा
गैर सरकारी खोप्ने व्यक्तिहरु

तोकिएको योग्यता पुगेका गैर सरकारी खोप्ने व्यक्तिहरुलाई नेपाल सरकारले तोकिए बमोजिम लाइसेन्स प्रदान गर्न सक्नेछ र यस्ता गैर सरकारी खोप्ने व्यक्तिहरुलाई खोप्न पाउने अधिकार दिन र दिइएको अधिकार निलम्बन गर्न र प्रदान गरिएको लाइसेन्स रद्द गर्न सक्नेछ ।